FAQs Complain Problems

७६/७७

बोलपत्र स्वीकृत गर्नेे आशय सम्बन्धि सूचना

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्यात्मक विवरण २०७७/०२/२७

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण तपशिल बमोजिमको रहेको छ । । पछिल्लो २४ घण्टामा वडा नं ४ मा ९ जना ब्यक्तिहरु क्वारेन्टाइनमा थपिएका छन । त्यसैगरी वडा नं ३ मा २ जना थपिएका छन । वडा नं ४ मा पछिल्लो समय थपिएका व्यक्तिहरुलाई जनसेवा आवि सागिनमा क्वारेन्टाइन स्थापाना ग

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण

सिद्ध कुमाख गाउँपालिका भित्र जिल्ला बाहिर र मुलुक बाहिरबाट जेठ महिनामा भित्रिएका नागरिकहरुको विवरण । कुल २४० जना मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकेको छ । बाँकी ७० जनाको पनि छिट्टै स्वाव संकलन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण

हाल सिद्ध कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको विवरण । क्वारेन्टाइनमा रहेका २४० जना नागरिक मध्ये १७० जनाको स्वाव संकलन गरी PCR को लागि पठाइसकिएको र बाँकी ७० जनाको स्वाव संकलन गर्न बाँकी रहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
-२०७७/०२/२१

Pages