सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १/१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्य
सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो । खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्
"पौष्टिकयुक्त च्याउ खेती गरौ, आम्दानी बढाऔ" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा संचालित गाउँपालिका स्तरीय च्याउखेती प्रविधि सम्वन्धि ३ दिने सम्पन्न भएको छ । मिति 2075/11/12 गतेदेखि संचालन भएको च्याउखेती प्रविधि तालिममा सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडाबाट २५ जना सहभागिहर