FAQs Complain Problems

ग्यालरी

यस  सिद्द कुमाख गाउँपालिका मा झण्डै १ बर्ष सम्म लेखाफाँटमा रही सेवा गर्नुभएका लेखापाल श्री दुर्गाराम अर्यालकाे अाज  विदाइ गरिएकाे छ। सरकारले घरपायक सरूवाकाे  नीति ल्याएकाले उहाँ अाफ्नेै गृह जिल्लामा जान लाग्नु भएकाे हाे । उहाँकाे अागामी कार्यकालकाे सफलताकाे शुभकामना प्रकट गर्दछाै ।

मिति: 02/25/2018 - 11:06

सिद्द कुमाख गाउँपालिका काे डाँडाकटेरी, कालालेख, उचाल्ने ितर हामी अहिले गुराँस फुलेका मनोरम दृश्य देख्न सक्छाै ।

मिति: 02/20/2018 - 13:18
गुराँसै फुल्दा बनै रमाइलाे

Pages