FAQs Complain Problems

सीप सिकेर उद्यमी बन्ने सुनौलो अबसर ।।

सिद्ध कुमाख गाउँपालिका र घरेलु तथा साना उद्योग बिकास समति सल्यानको साझेदारीमा संचालन हुन लागेको हाउस वायरिङ तालिममा सहभागी बनौ । सहभागी हुनको लागि सम्बन्धित वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा गई आबेदन फाराम भर्नुपर्नेछ । रितपुर्वक पेश भएका आवेदनहरू बाट २० जना छनोट गरिनेछ । तालिम सिकेर ब्यवसाय गर्न चाहनेहरूलाई पहिलो प्राथमिकता दिइनेछ ।। अावेदन फाराम यहाँ बाट डाउनलाेड गरेर पनि भर्न सकिनेछ ।

आर्थिक वर्ष: