FAQs Complain Problems

सूचना तथा समाचार

भ्रमण वर्ष २०२० को शुरुवात सिद्ध गुफा र कुमाख लेकबाट

"घुम्ना आएका अतिथिको सम्माण, भ्रमण वर्ष २०२० को साझा आव्हान" भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । सिद्ध कुमाख गाउँपालिका २ मा रहेको सिद्ध गुफा अवलोकन गर्दै करिव १ घण्टा ३० मिनेटको पैदलयात्रा गरि कुमाख लेकमा पुगेर भ्रमण वर्षको भव्यताका साथ मनाइएको छ ।सिद्ध कुमाख गाउँपालिका-२

उपभोक्ता समितिले गरेको कामको अनुगमन र मुल्यांकन गरेर मात्र भुक्तानी दिने-प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी

सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १/१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्य

५वटै वडाका ३४ जना बालवालिकालाइ क्षमता विकास सम्वन्धि तालिम

बालबालिकाको नेतृत्व तथा क्षमता विकास गर्नको लागि सिद्ध कुमाख गाउँपालिकाले ५वटै वडाका ३४ जना बालवालिकालाइ क्षमता विकास सम्वन्धि तालिम प्रदान गरेको छ । सिद्ध कुमाख गाउँपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको उक्त तालिममा १४ जना छात्र र २० जना छात्राले सहभागिता जनाएका थिए । तालिमको उद्घाटन गा

सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न

सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो । खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्

Pages