FAQs Complain Problems

सूचना तथा समाचार

राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम

सिद्ध कुमाख गाउँपालिका अन्तर्गतकाे ३ वडा कार्यालयको अायोजनामा राज्यका दलितमुखि निति तथा प्रावधान बारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ३ नं.

सूचना प्रविधि युक्त गाउँपालिका

सिद्ध कुमाख गाउँपालिका , गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरू , सवै माध्यमिक विद्यालयहरू , एउटा अाधारभूत विद्यालय , प्रहरी चौकी, पशु शाखामा इन्टरनेट जडान सम्पन्न भएको छ । सुविशु केवल नेट प्रालिको प्राविधिक सहयोगमा सुविशु कम्पनीको ईन्टरनेट सुचारू गरिएको हो । अब छिट्टै सिद्ध कुमाख गाउँपालिकाला

नमुना SEE टेस्ट परिक्षाको नतिजा प्रकाशन

यस वर्षको कक्षा १० काे सिद्ध कुमाख गाउँपालिका स्तरीय SEE  टेस्ट परिक्षा परिक्षाफल  प्रकाशित गरिएको छ । यस गाउँपालिका वाट कक्षा १० मा अध्ययनरत २१३ जना विद्यार्थीहरू मध्ये २०४ जना विद्यार्थी परिक्षामा सम्मिलित भएका थिए । परिक्षामा सहभागि मध्ये ४ जना विद्यार्थिहरूले B  ग्रेड, १६ जना विद्यार्थीहरूले

दस्तावेज: 

SEE परिक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाइ मुल्यांकन गर्नकोलागि गाउँपालिका स्तरीय परिक्षा संचालन

सिद्ध कुमाख गाउँपालिकाले SEE परिक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाइ मुल्यांकन गर्नकोलागि गाउँपालिका स्तरीय परिक्षा संचालन गरेको छ । मंसिर २३ गते देखि संचालन भएको परिक्षा पुष २ गतेसम्म संचालन हुनेछ । परिक्षा संचालनको लागि यस गाउँपालिकाका ५ वटा माविलाइ नै परिक्षा केन्द्र तोकी अर्न्तविद्यालय निरिक्

अपाङ्ग बालबालिकाहरूलाइ न्यानो कम्वल र न्यानो टोपी वितरण

२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा "मलाइ गणना गर, समावेश गर" भन्ने मुल नाराका साथ आज सिद्ध कुमाखपालिकाले अपाङ्गता भएर पनि केहि गर्छु भनि विशेष कक्षा लिइराखेका अपाङ्ग बालबालिकाहरूलाइ न्यानो कम्वल र न्यानो टोपी वितरण गरेको छ । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अध्यक्षतामा संचालन भएको

३९ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस

सिद्ध कुमाख गाउँपालिकाले "समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको अाधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार" भन्ने मुल नाराका साथ ३९ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाएकाे छ । सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेकाे सभाअध्यक्षाता

१५ अाैं निजामती सेवा दिवसको अवसरमा

सिद्ध कुमाख गाउँपालिका निजामति कर्मचारीहरूकाे अायाेजनामा "नतिजामुखी प्रशासन, समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ १५ अाै निजामती सेवा दिवस मनाइएकाे छ । सिद्ध कुमाख गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेन्द्र प्रशाद यादवकाे सभाध्यक्षतामा सुरू भएकाे कार्यक्रममा प्रमुख अतिथि सिद्ध कुमाख गाउँपालिका अध्

लिफ्ट सिस्टम मार्फत खानेपानी सञ्चालन

सल्यानको सिद्धकुमाख गाउँपालीका वडा नम्बर १ उपल्लो बाँझकाँडामा लिफ्ट प्रणालीमार्फत गाउँमा खानेपानी पुगे पछि स्थानीय खुसि भएका छन । धेरै पहिले देखि खानेपानीको समस्या भोग्दै आईरहेका उपल्लो बाँझकाडाँका स्थानीय लिफ्ट सिस्टम बाट खानेपानी गाउँमै पुगे पछि खुसि भएका हुन ।

विद्यालय नगए ५ रुपैँया तिर्नुपर्ने

विद्यालयमा अनुपस्थित हुने विद्यार्थीहरु लाई सल्यानको सिद्ध माध्यमिक विद्यालयले रुपैँया तिर्नुपर्ने व्यवस्था राखेको छ ।

Pages