FAQs Complain Problems

महिलाहरूलाइ फेव्रिकको माला र ब्याज बनाउने सम्वन्धि ७ दिने तालिम

यस सिद्ध कुमाख गाउँपालिकाको अायोजनामा मिति २०७५ साल माघ ६ गते देखि सन्चालन हुन गइरहेको महिलाहरूलाइ फेव्रिकको माला र ब्याज बनाउने सम्वन्धि ७ दिने तालिमको लागि सवै वडा बाट ५/५ जना महिला सहभागि छनाैट गरि पठाउनुहुन अनुरोछ गरिन्छ । साथै तालिममा सहभागि छनाैट गर्दा अहिलेसम्म गाउँपालिकाको कुनैपनि तालिममा सहभागि नभएको महिलालाइ प्राथमिकता दिएर पठाउनु पर्नेछ । पत्र यसै साथ संलग्न छ ।

-सूचना शाखा

आर्थिक वर्ष: