बालबालिकाको नेतृत्व तथा क्षमता विकास गर्नको लागि सिद्ध कुमाख गाउँपालिकाले ५वटै वडाका ३४ जना बालवालिकालाइ क्षमता विकास सम्वन्धि तालिम प्रदान गरेको छ । सिद्ध कुमाख गाउँपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको उक्त तालिममा १४ जना छात्र र २० जना छात्राले सहभागिता जनाएका थिए । तालिमको उद्घाटन गा
सिद्ध कुमाख गाउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ खार्वनमा बिहीबार र वडा नम्बर ३ को ढोरचौरमा आज आँखा शिबिर सम्पन्न भएको हो । खार्वनमा भएको आँखा शिबिरमा १ सय ४ जनाको आँखा जाँच गरिएको थियो । जसमा ३८ जना महिला र ६६ जना पुरुष रहेका छन् । ती मध्ये ८ जनामा मोतियाबिन्
यस आ.व.मा गाउँपालिका भित्रका ५ वटै वडाका जम्मा ३२७ जनाले रोजगार पाउनेछन । शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, वडा नं ३ का वडाध्यक्ष शालिकराम बुढाथोकी, वडा नं.